१३ बैशाख २०८१, बिहिबार
Tags

BREAKING NEWS- मधुबनीमा यात्रुवाहक ट्रेनमा आगलागी (भिडियो सहित)

रणभूमी शनिबार, फाल्गुण ०७, २०७८

भारत / फाल्गुन ७, भारतको बिहार राज्य स्थित मधुबनी जिल्लामा एक यात्रु बाहक रेलगाडीमा आगलागी भएको छ ।

मधुबनी रेलवे स्टेशनमा रहेको स्वतन्त्रता सेना एक्सप्रेस ट्रेनमा आगो लागेर धुँवाको मुस्लो निस्किरहेको कुरो भारतिय सञ्चार माध्यमले जनाएको छ ।

आगो के कति कारनले लागेको भन्ने बिषयमा केही कुरो सार्वजनिक भईसकेको छैन र मानवीय क्षतीको पनि केही विवरण अनुमान लगाउन सकिएको छैन ।

यहाँ कमेन्ट गर्नुहोस्