०९ भाद्र २०८३, मंगलबार
Tags
चितवन / चितवन प्रहरीले लागूऔषध गाँजाको ठूलो परिमाणसहित दुई जनालाई पक्राउ गरेको छ। राप्ती नगरपालिका–१० चिप्लेटीबाट प्रहरीले कारको डिकीभित्र लुकाएर लैजाँदै गरेको १६८ किलो गाँजा बरामद गरेको हो। नेपाल प्रहरीले पनि घटनामा १६८ किलो गाँजासहित दुई जना पक्राउ परेको पुष्टि गरेको छ। जिल्ल..
विराटनगर / सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ र एपीएफ फिल्ड अस्पताल पकली सुनसरीको आयोजनामा मोरङको बूढीगंगा गाउँपालिका–३ स्थित नगर अस्पताल परिसरमा स्वास्थ्य शिविर तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। बूढीगंगा गाउँपालिका–३ मा रहेको नगर अस्पतालको सहक..
सुनसरीको कप्तानगञ्जमा हालै भएको हिंसात्मक घटनापछि स्थानीय क्षेत्रमा रहेको दारुल उलूम अल–सुफ्फा मदरसा पनि सार्वजनिक चर्चामा आएको छ। घटनासँगै धार्मिक शिक्षण संस्थाको भूमिका, त्यसको कानुनी हैसियत, आर्थिक स्रोत तथा स्थानीय तहबाट हुने निगरानीका विषयमा प्रश्न उठ्न थालेका छन्। मदरसा म..
विराटनगर । मोरङका विभिन्न सीमा क्षेत्रबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ७ लाख ४५ हजार ९ सय ८५ रुपैयाँ बराबरका सामान बरामद गरिएको छ। मिति २०८३ भदौ ५ गते सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ तथा मातहतका युनिटबाट खटिएको टोलीले सीमा क्षेत्र..
काठमाडौं / देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने ९१ जना घाइते भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको भदौ ३ गतेको २४ घण्टे दुर्घटना विवरणअनुसार विभिन्न प्रदेशमा भएका दुर्घटनामा मानवीय क्षति भएको हो। नेपाल प्रहरीले नियमित रूपमा २४ घण्टाक..