०४ बैशाख २०८१, मंगलबार
Tags

समाजवादी ट्रेड युनियन महासंघ प्रदेश नं.१ को सचिवमा बिकाश मण्डल

Ranbhumi शनिबार, चैत्र २८, २०७७

समाजवादी ट्रेड युनियन महासंघ प्रदेश नं.१ समितिमा समाजसेवी तथा युवा नेता बिकास मण्डल सचिव पदमा मनोनीत भएका छन् ।

मो. नसरुलको अध्यक्षतामा होटल महेन्द्रमा शनिवार बसेको बैठक बाट महासंघका केन्द्रीय उपाध्यक्ष तेज लाल कर्ण तथा सह-अध्यक्ष जोगीलाल यादव, केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नं १ इन्चार्ज नवराज लिम्बु र प्रदेश नं.१ सह-इन्चार्ज राजेश यादव को उपस्थितिमा समिति चयन गरिएको हो ।

समाजवादी ट्रेड युनियन महासंघ प्रदेश नं.१ समितिमा उपाध्यक्षमा धिरज अडवाणी, सह-सचिवमा मो.साहिल खान र मनोज ऋषिदेव तथा सह-कोषाध्यक्षमा गुडिया साह मनोनीत भएका छन ।

यहाँ कमेन्ट गर्नुहोस्