१५ चैत्र २०८०, बिहिबार
Tags

युवा संघ नेपालको २ सय ५१ सदस्य सहितको मोरंग जिल्ला कमिटि घोषणा

Ranbhumi बिहिबार, बैशाख ३०, २०७८

दिलीप शर्मा

बिराटनगर / ने.क.पा (एमाले) निकट युवा संघ नेपालले मोरंग जिल्ला कमिटि घोषणा गरेको छ ।

बुधवार राती बसेको युवा संघ नेपालको केन्द्रिय कमिटिको बैठक बाट उक्त घोषणा गरिएको हो । जस अंतर्गत युवा संघ नेपाल मोरङको अध्यक्ष पदमा प्रेमराज भारती , उपाध्यक्ष पदमा संजय विक र भाईटीका भट्टराई रहनुभएको छ भने सचीव पदमा संगम चौधरी , सह-सचीवमा देवी लिम्बु, राज थापा मगर, रन्जना अधिकारी, भोजराज शर्मा कट्टेल र संजय चौधरी रहेका छन । त्यसैगरी कोषाध्यक्षमा समीर आचार्य सहित २ सय ५१ सदस्य जना जिल्ला कमिटीमा निर्वाचित हुनुभएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्