१६ चैत्र २०८०, शुक्रबार
Tags

मुस्लिम महिलाले शिक्षक सेवामा नाम निकाल्दा समाज द्वारा स्वागत तथा सम्मान

मो. अकील काशमी बिहिबार, पुष १४, २०७९

सुनसरी / इटहरी १४ गैसार बस्ने मुस्लिम समुदायकी एक महिला अमिरुन खातुन शिक्षक सेवामा नाम निकाल्न सफल भएकी छिन ।

मुस्लिम समुदायकी महिलाले खातुनले खुल्ला प्रतिस्प्रधा बाट शिक्षक सेवामा नाम निकाल्न सफल भएपछि समुदायका अग्रजहरुले स्वागत गर्दै तथा सम्मान गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्