१६ चैत्र २०८०, शुक्रबार
Tags

बिराटनगर १७ मा नेकपा एमालेको संगठन बिस्तार

रणभूमी शनिबार, आश्विन ०९, २०७८

बिराटनगर / असाेज ९, नेकपा एमाले संगठन सुदृढीकरणका अभियान अन्तर्गत आज बिराटनगर वडा नं १७ मा महानगरपालिका वडा कमिटी गठन गरेर संगठन बिस्तार तर्फ लागिरहेको छ ।

सो क्रम मा नजिकै गर्दै गरेको स्थानीय निकायको निर्वाचन लाई लछित गरि टोल टोलमा गाँउ गाँउमा मा संगठन तिर नेता कार्यकर्ता लागेका छन्। सरोज श्रेष्ठको अध्यक्षता गरिएको कार्यक्रममा कार्यक्रममा नेपाल मुस्लिम ईतिहात संगठन का वडा कमिटी अध्यक्षमा फैयाज अलि सर्ब सहमत चयन भएका छन । त्यसैगरी आज वडा कमिटी को भेला मा प्रमुख अतिथि महानगर अध्यक्ष सागर थापा, अतिथिहरू मनोज खड्का, प्रकाश पोख्रेल, भक्त बहादुर, नारायण निरौला लगायत का अगुवाहरु को उपस्थिति रहेको कार्यक्रम संचालक सचिव हमिद आजाद ले बताएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्