०७ बैशाख २०८१, शुक्रबार
Tags

बिराटनगर-१७ को कब्रिस्तानमा सरसफाई

रणभूमी मंगलबार, आश्विन १९, २०७८

बिराटनगर / असाेज १९, नेपाल खेलकुद महासंघ बिराटनगर र गोर्खा के-नार्इन् स्पोर्ट क्लबले बिराटनगर १७ मटेरूवा इश्लापुर स्थित कब्रिस्तानमा सरसफाई कार्यक्रम गरको छ ।

नेपाल खेलकुद महासंघ बिराटनगर र गोर्खा के-नार्इन् स्पोर्ट क्लब द्वारा संयुक्त रूपमा आयोजना गरिएको सरसफाई कार्यक्रममा अस्थाई प्रहरी पोस्ट मटियारुवा प्रमुख सहित जवानहरुको टोली, विभिन्न सामाजिक संघ संस्था , विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय युवाहरु सहभागि भई सरसफाई कार्यक्रम सम्पन्न गरेकाे स्थानिय युवा नेता हमिद आजादले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्