१४ बैशाख २०८१, शुक्रबार
Tags

होलीको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम भब्यताका साथ सम्पन्न

Ranbhumi बिहिबार, चैत्र १२, २०७७

बिराटनगर / आशियान ईन्टरनेशनल जर्नलिस्ट काउंसिल को सहकार्यमा बिराटनगर बाट सुरु हुन लागेको रणभुमी अनलाईन सामाचार पोर्टल ले बुधवार जानकी सेवा सदन बिराटनगर – ९ मा आयोजना गरेको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।जस्मा एक वर्ष देखी नेपालमा पनि कोरोना संक्रमण महामारीको संकट संग संगै समाजमा सक्रियता साथ निश्वार्थ भावनाले आफ़्नै लगानिमा समाजिक कार्य, अशहायलाई सहियोग गर्ने भोकाको लाई खाना घर घर सम्म पुर्याउने सहयोगी हाथहरु तथा संचार माध्यमहरु बाट समेत आफ़्नो र घर परिवारको चिन्ता नगरी निरंतर मैदानमा डटिरहने सन्चारकर्मी हरुलाई समेत उक्त कामको मुल्यांकन गर्दै कदर पत्र दिएर सम्मानित गरेका छन ।नेपाल पत्रकार महासंघ मोरङ्ग उपाध्यक्ष कुमोद अधिकारी को प्रमुख आतिथ्यमा आयोजना गरिएको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा आशियान ईन्टरनेशनल जर्नलिस्ट काउंसिल र रणभुमी अनलाईन सामाचार पोर्टल को निमन्त्रणा स्विकार गरेर आउनु भएका बरिस्ठ सामाजिक व्यक्तित्वहरुमा “लक डाउनको समयमा घर घरमा राशन सामग्री, खाना कपडा लगायत का सामग्री बितरण गर्नु का साथै बाडी आएको समयमा बास बस्ने स्थान खाना को व्यवस्था लगायत जडो मौसम मा कपडा सिरख च्यादर कम्बल बाडेर हजारौ असहायहरुलाई सहियोग गर्नु भएक व्यक्तिहरु जो सधै आफ़्नो समाज मा रहेका प्रतेक सुख: दु:ख मा सधै सामेल भैइ रहने” नेपाली कांग्रेस मोरङ्ग जिल्ला सदस्य तथा समाज सेवी राजेश कुमार गुप्ता, युवा नेता तथा सामजिक अभियन्ता ओसिम आलम, सामाजिक अभियन्ता पप्पु अंसारी, जन्ता समाजवादी पार्टी को मोरङ्ग अध्यक्ष मोहम्मद कादिर, बैश्य युवा समाज जिल्ला अध्यक्ष गणेश साह, बिराटनगर महानगर पालिकाको वडा नं.६ सदस्य संतोष साह लगायत पत्रकारहरु मा श्याम सुन्दर सुतिहार, पदम सरदार, नबिन कर्ण, अनिल श्रेस्ठ, सोनु दाश लगायत भारतिय संचारकर्मीहरु प्रभात खबर अररिया बाट संजय कुमार झा, हिंदुस्तान दैनिक अररिया को बरिष्ठ पत्रकार अशोक सिंह मिंटू सिंह, राष्ट्रीय सहारा अररिया बाट ज्योतिष कुमार झा, मनीष कुमार, दैनिक जागरण अररिया को बरिष्ठ पत्रकार तपेश यादव सहित पत्रकार रविन्द्र यादब, अनमोल आनंद सुदीप भारती, मेराज सिद्धकी, भाजपा नेता राजनंदन यादव, जाप के प्रदेश अध्यक्ष प्रिंस विक्टर, समाजसेवी प्रभात सिंह समेत गरी ३० जना लाई कदर पत्र दीइ सम्मानित हुनुभएको रणभुमी अनलाईन सामाचार पोर्टलको प्रबन्ध निर्देशक दिलिप शर्माले बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्