०७ बैशाख २०८१, शुक्रबार
Tags

मधेश आन्दोलनमा भएका सहिदहरुको सम्झनामा बनेको गित ‘बीर सहिद’ विमोचन

रणभूमी आइतबार, माघ १६, २०७८

विराटनगर / माघ १६, मधेश आन्दोलनमा सहिद भएकाहरुको सम्झनामा सरकार सिने क्रिएसन द्वारा निर्माण गरिएको भिडियो गित आज सामाजीक विकास मन्त्री माननिय जयराम यादवको हाथ बाट विमोचन गरिएको छ ।

२०६२ मा भएको मधेश आन्दोलनको क्रममा सहिद भएका नागरिकहरुको सम्झनामा सरकार सिने क्रिएसनले मैथिली भाषामा बीर सहिद नामको गीत निर्माण गरेको हो । गीतको कलाकारको भूमिकामा विक्रम गुप्ता, विजय कामत, इम्तियाज सिद्धकी, वसुन्धरा झा लगायत दर्जनौ कलाकारहरुले अभिनय गरेका छन् । सरोज सन्त र आशिष झा को स्वर रहेको गीतको निर्देशन सन्तोष सरकारले गरेका हुन ।

https://youtu.be/W0pv_A12Wsg

यहाँ कमेन्ट गर्नुहोस्