१२ बैशाख २०८१, बुधबार
Tags

जोगबनी की महिला विराटनगरबाट हराएकी हुनाले कसैले देखें प्रहरीलाई सम्पर्क गर्न आग्रह

सुदिप बिहिबार, आषाढ २३, २०७९

विराटनगर / जोगबनीकी एक महिला विराटनगरबाट सम्पर्कविहीन भएर बेपत्ता भएकि छिन् ।

महिलाको श्रीमान् सुशील रामले बताए अनुसार
जोगबनी वडा नम्बर १२ बस्ने वर्ष ३५ की महिला देवी राम आईतवार घरबाट नेपाल भ्रमणका आएकी थिइन् । उनलाई आरती दास नाम गरेकी महिलाले नेपाल भ्रमणका लागि बोलाएकी थिइन् तर नेपाल गएपछि फर्केर नआएको उनले बताए । पहिले त आफन्तको घरमा गएको हुनसक्ने अनुमान लगाईयो तर धेरै अनुसन्धानपछि पनि श्रीमती सम्पर्कमा न आएपछि शुक्रबार जोगबनी पुलिस स्टेशनमा खोज तलासको लागि जाहेरी दर्ता गराउने बताए ।

नेपालमा हराएकी महिला कसैको सम्पर्क मा आए प्रहरीलाई सम्पर्क गर्न वा यही अनलाईनको सम्पर्क नम्बरमा जारकारी गराउन अनुरोध समेत गरेका छन् । सीमावर्ती एरियाको लागि चर्चित अनलाई पोर्टल भएको कारनले गर्दा रणभूमी डट कम लाई विश्वास गर्दै श्रीमान रामले रणभूमी सँग आग्रह गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्