०६ चैत्र २०८०, मंगलबार
Tags

ईटहरीमा मोटरसाइकल र मेजिक जुद्धा भयो दुर्घटना

मो. अकील काशमी सोमबार, मंसिर १९, २०७९

सुनसरी / ईटहरीमा मोटरसाईकल र मेजिक गाडी बीच ठोकिँदा दुर्घटना भएको । जसमा मोटरसाईकल चालकको अवस्था गम्भीर रहेको छ ।

विराटनगर बाट इटहरी तर्फ जाँदै गरेको को १ ज ३७६० नं को मेजिक गाडीले विपरीत दिशा बाट आईरहेको को ३४ प ७६८९ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो ।

प्रहरीले गाडी नियन्त्रणमा लिएर घाइतेलाई उपचारको लागि अस्पताल लागेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्