१४ बैशाख २०८१, शुक्रबार
Tags

गैसारमा एकताको फुटबल

मो. अकील काशमी मंगलबार, पुष १२, २०७९

सुनसरी / ईटहरी उपमहानगर पालिका को वडा नं – १४ गैसारमा फुटबल खेलको उद्दघाटन भएको छ ।

एकता युवा स्पोर्टिङ्ग क्लब द्वारा आयोजित फुटबल खेलको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकाे ईटहरी नगर अध्यक्ष आकश हाङ लिम्बुले गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्