१३ बैशाख २०८१, बिहिबार
Tags

काठमाण्डौ बाट पोखरा जान उडेको यति एयरलाइन्सको विमान दुर्घटना

राजेश कुमार शर्मा आइतबार, माघ ०१, २०७९

काठमाण्डौ बाट पोखरा जान आज बिहान १०:३३ बजे उडेको यति एयर को विमान दुर्घटनामा परेको छ ।

दुर्घटना भएको विमानमा कुन देश को कति जना यात्री छ अहिले स्पष्ट भईसकेको छैन ।
विमानमा लागेको आगो निभाइरहेको बुझिएको छ ।

यति एयरलाईन्स को प्रवक्ताले जानकारी गराए अनुसार यात्रीहरूको सूची निकाली निकालिँदै छ ।

उक्त विमानमा एउटै परिवारका ४ जना व्यक्ति समेत सवार थिए ।

यहाँ कमेन्ट गर्नुहोस्