१६ बैशाख २०८१, आइतबार
Tags

बाथनहामा नेपाली मोटरसाईकल दुर्घट्ना, चालकको अवस्था गम्भीर, पहिचान अझै खुल्न बाँकी

रणभूमी डेस्क मंगलबार, पुष ०३, २०८०

जोगवनी / भारतको बाथनहा मा नेपाली नम्बरको मोटरसाईकल दुर्घट्ना भई चालक गम्भीर घाइते भएका छन् भने चालक को पहिचान खुलेको छैन ।

मंगलवार करिब १ बजेको समयमा बाथनाहा क्षेत्र मा नेपाली नम्बरको को ३८ प ७१५० नम्बरको अपाची मोटरसाईकल दुर्घट्ना हुँदा चालक गम्भीर घाइते भएका छन् ।

स्थानिय र प्रहरीको सहयोगमा घाइतेलाई फारबिशगंज स्थित एक अस्पतालमा उपचारको लागि लगिएको बाथानहा पुलिसले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्