१५ बैशाख २०८१, शनिबार
Tags

शान्ति युवा सपोर्ट क्लब द्वारा गौसरमा फूटबल प्रतियोगिता हुँदै

मो. अकील काशमी सोमबार, पुष १६, २०८०

ईटहरी / स्वस्थ को लागि खेलकुद भन्ने नाराका साथ ईटहरी मा गैसर फूटबल प्रतियोगिता सुरु भएको छ ।

शान्ति युवा सपोर्ट क्लबको आयोजनामा ईटहरी उप-महानगर पालिका को १४ नं वडा स्थित गौसरमा पौष १६ गते देखि २८ गते सम्म नकआउट फुटवल प्रतियोगिता आयोजना गरेको हो ।

यहाँ कमेन्ट गर्नुहोस्