१६ बैशाख २०८१, आइतबार
Tags

सिमञ्चल एक्सप्रेस ट्रेन बाट कटेर एक जना नेपाली युवकको मृत्यु

रणभूमी डेस्क बिहिबार, माघ १८, २०८०

जोगवनी / जोगबनी बाट दिल्ली को लागि जाने आनन्द बिहार एक्स्प्रेस बाट कटेर एक नेपाली युवाको मृत्यु भएको छ ।

बुधवार राती सिमञ्चल एक्स्प्रेस आनन्द बिहार बाट दिल्ली जान हिँडेको विराटनगर महानगर पालिका को वडा नं १६ बस्ने २१ वर्षिय आँशु मण्डलको सोही ट्रेन बाट जोगवनी कटीहार रेल खण्डमा कटेर मृत्यु भएको हो ।

मृतक मण्डल रोजगारीको लागि नेपाल बाट भारतको दिल्ली जान लागेको खुलेको छ ।

मृतक को शव पोष्टमार्टम गरेर परिवारलाई जिम्मा लगाइने भारतीय रेलवे फारविषगंज ले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्