१८ बैशाख २०८१, मंगलबार
Tags

ईटहरी -१४ मा खानेपानी उपभोक्ता संस्थानको निर्वाचनमा अजीव मियाँ सहित ७ जना निर्वाचित

मो. अकील काशमी मंगलबार, चैत्र २७, २०८०

इटहरी / ईटहरी खानेपानी संस्थानमा अजीव मियाँ सहित ७ जनाको कार्यसमिति निर्वाचित भएका छन्।

इटहरी -१४ गैसारमा चैत्र २४ गते भएको वडा उपभोक्ता समितिको निर्वाचन २०८० ईटहरी खानेपानी उपभोक्ता संस्थानमा खुल्ला तर्फको उमेदवार मो. अजीव मियाँ, चक्र बहादुर कार्की, सञ्जुला सरदार र रजाक मियाँ तथा महिला तर्फ पुष्पा चौधरी, अनिता चौधरी र पारो देवी ठाकुर निर्वाचित भएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्