२९ भाद्र २०८२, सोमबार
Tags

विराटनगरमा जेन–जी प्रदर्शन, लाठीचार्जमा एक युवक पक्राउ

रणभूमी सम्वाददाता सोमबार, भाद्र २२, २०८२

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा जेन–जी पुस्ताले गरेको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ। मुख्यमन्त्री कार्यालय परिसरभित्र प्रवेश गर्न खोजेका युवामाथि प्रहरीले बल प्रयोग गरेको हो।

सामाजिक सञ्जाल बन्दको विरोधमा जुटेका प्रदर्शनकारीमध्ये एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीले बताए।

यहाँ कमेन्ट गर्नुहोस्