१८ कार्तिक २०८२, मंगलबार
Tags

जेनजी प्रदर्शनमा प्रहरी हस्तक्षेप, चार पत्रकार घाइते

रणभूमी सम्वाददाता सोमबार, भाद्र २३, २०८२

काठमाडौँ / जेनजी पुस्ताले गरेका प्रदर्शन कभरेजका क्रममा चार पत्रकार घाइते भएका छन् ।

प्रहरीले भीड नियन्त्रणका क्रममा प्रयोग गरेको छर्रा र रबरको गोली लागेर उनीहरू घाइते भएको श्रोतले बताएका छन् ।

घाइते पत्रकारहरूलाई तत्कालै अस्पताल लगिएको र सामान्य उपचार भइरहेको स्रोतले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्