०७ बैशाख २०८१, शुक्रबार
Tags

लागुऔषध सहित २ जना पक्राउ

रणभूमी बुधबार, भाद्र ०२, २०७८

पोखरा / भदौ २, जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको प्रहरी टोलीले आज लागु औषध टिटी सहित दुई जनालाई नियन्त्रमा लिएको छ ।

लागु औषध ओसार पोसारमा संलग्न गुल्मी जिल्ला सिर्सेनी – ८ बस्ने ३० वर्षीय प्रेम बहादुर भुषाल र रुपन्देही जिल्ला लुम्बिनी नगरपालिका–१० बस्ने २९ वर्षीय सोम बहादुर भण्डागते रहेका छन् । उनीहरूको साथ बाट डाएजापाम, फेनारगन र नुर्फीन गरी जम्मा १४७१ एम्पुल लागुऔषध र नगद रु. ३० हजार रुपैयाँ बरामद भएकाे गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्