रणभूमी सम्वाददाता सोमबार, भाद्र २३, २०८२
काठमाडौँ / जेनजी पुस्ताले गरेका प्रदर्शन कभरेजका क्रममा चार पत्रकार घाइते भएका छन् ।
प्रहरीले भीड नियन्त्रणका क्रममा प्रयोग गरेको छर्रा र रबरको गोली लागेर उनीहरू घाइते भएको श्रोतले बताएका छन् ।
घाइते पत्रकारहरूलाई तत्कालै अस्पताल लगिएको र सामान्य उपचार भइरहेको स्रोतले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्