१४ बैशाख २०८१, शुक्रबार
Tags

मुर्तिलाई सेलाएर फर्किने क्रममा दुर्घटना, १५ /१६ जाना घाईते

रणभूमी बुधबार, भाद्र १६, २०७८

सुनसरी / भदाै १६, सुनसरीको बर्जु गाउपालिका ५ मा ट्याक्टर पल्टिँदा १५/१६ जना घाइते भएको छ । त्यस मध्ये ६/७ जनाको अवस्था गम्भीर रहेको छ ।

श्री कृष्ण जन्म अष्टमी पुजा बिसर्जन गरि मुर्तिलाई बुढीखोलामा भसाएर फर्कने क्रममा बर्जु गाउपलिका अगाडि रहेको दुर्गा मन्दिर चौकमा तिव्र गतिमा रहेको ट्याक्टर उत्तर तर्फ मोड्ने क्रममा पल्टिएको हो । घाइतेहरुलाई उपचारको लागि विराटनगर लगिएको छ । थप विवरण आउन बाकी ।

यहाँ कमेन्ट गर्नुहोस्