११ बैशाख २०८१, मंगलबार
Tags

भान्सा कोठामा लुकाई राखको १७ प्याकेट गाँजा सहित महिला पक्राउ

रणभूमी शनिबार, आश्विन ०९, २०७८

बिराटनगर / असोज ९, बिराटनगर महानगरपालिका १४ जतुवा कि २५ बर्षीया आरती देवी यादवलाई लागूऔषध गाँजा सहित ईलाका प्रहरी कार्यालय रानीले पक्राउ गरिएको छ ।

आज दिउसो साढे १२ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनको भान्सा कोठामा लुकाई छिपाई राखेको १७ किलो गाँजा बरामद गरेको हो ।

गाँजा बरामद भए पश्चात आरती देवीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्