०८ बैशाख २०८१, शनिबार
Tags

रंगेली-६ मा नि:शुल्क आखाँ जाँच शिविर

राकेश कर्ण शनिबार, आश्विन २३, २०७८

रंगेली / असाेज २३, रंगेलीको युवा समाज, इडेनवर्ग इन्टरनेशनल कलेज र बिपी कोईराला स्वास्थ्य विज्ञन प्रतिष्ठानले रंगेलीको श्री पब्लिक माबीमा नि:शुल्क आँखा जाँच शिविरको आयजना गरेको छ ।

रंगेली नगरपालिकाको वडा नं. ६ र संसारी माई स्पोर्टिङ्ग क्लव रंगेली-६ को सहयाेगमा आयोजना गरिएको आखाँ जाँच शिविरमा रामलाल गोल्छा आँखा अस्पतालको चिकित्सकहरु द्वारा आखाँ जाँच गर्नुका साथै मधुमेह, रक्तचाप र माइनर समस्याको गर्ने युवा समाजको नेपालको अध्यक्ष सूर्यलाल राजवंशीले बताउनुभयो ।

शिविरमा रंगेलिका एक सय ४१ जनाले नाम दर्ता गराई लाभ लिएको रंगेली ६ का वडा अध्यक्ष रुपेश मण्डलले बताएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्