१२ बैशाख २०८१, बुधबार
Tags

जहदा गाउँपालिका १ मा बाढी पिडित परिवारलाई फैयाज़ द्वारा राहत वितरण

रणभूमी बिहिबार, कार्तिक ०४, २०७८

बिराटनगर / जहदा गाउँपालिकामा बेमौसमी बाढीको कारणले पिडित भएका घर परिवारलाई नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नं ५ को उप सभापति मो. फैयाज़ले राहात वितरण कार्य गरेको छ ।

जाहदा गाउँ पालिकाको एक नम्बर वडामा बाढी बाट ग्रसित भएर घर घरमा फसेका स्थानीयहरुलाई फैयाज़ले घर घरमा पुगेर खाद्यान्न सामग्री खाना, नास्ता र पानीको पुर्याएका छन ।

२०७८ सालको बिराटनगरमा आएको बेमौसमी बाढीको प्रकोप… भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

यहाँ कमेन्ट गर्नुहोस्