१४ बैशाख २०८१, शुक्रबार
Tags

भरुवा बन्दुक सहित एक जना पक्राउ

रणभूमी आइतबार, मंसिर ०५, २०७८

धनकुटा / धनकुटा छथरजोरपाटी गाऊपालिका ३ चिउरीबोटेका २४ बर्षीय राजन लिम्बुलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ ।

हिजो बेलुका ५ बजे प्रहरी चौकी छथरजोरपाटीबाट खटिएको प्रहरी टोली राईले आफ्नो गाईगोठमा लुकाई छिपाई राखेको एक थान भरुवा बन्दुक बरामद भए सगै राई पक्राउ गरिएको हो ।

पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्