०८ बैशाख २०८१, शनिबार
Tags

राप्रपा नेपालको १४ नं. वडा कमिटी गठन

रणभूमी सोमबार, पुष ०५, २०७८

बिराटनगर / राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले बिराटनगर १४ मा दुखी यादवको संयजकत्वमा २१ सदस्य समिती गठन भएको छ ।

राप्रपा नेपालको जिल्ला अध्यक्ष माधव आचार्यको प्रमुख आतिथ्यमा आयोजना गरेकाे एक कार्यक्रममा समिति गठन भएको हो । कार्यक्रमा बिराटनगर महानगर सभापति युव नारायण वैध सहित डेढ सय हाराहारीमा मानिसहरूको सहभागिता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्