०६ बैशाख २०८१, बिहिबार
Tags

जङ्गली चितावलाई समाएर बन् विभागलाई जिम्मा लगाइयो

राजेश कुमार शर्मा सोमबार, पुष १२, २०७८

भारत / पौष १२, नरपतगञ्ज थाना क्षेत्रको फतेहपुर गाउँस्थित संथाली टोलास्थित उपेन्द्र टुडुको घर नजिकै वन विभागले सोमबार एक चितुवालाई सकुशल समातेको छ ।

प्राप्त जानकारीका अनुसार गाउँमा चितुवा पसेको देखेपछि गाउँलेहरूले वन विभागका अधिकृतलाई खबर गरेपछि गाउँलेले सूचना पाएलगत्तै वन परिसरका अधिकृत प्रभात मिश्रले टोली बनाएर तुरुन्तै फतेहपुर गाउँ पुगेका थिए । केही बेरको प्रयास पछि, चितुवा समातियो । चितुवालाई खोरमा थुनेर वन विभागको कार्यालयमा लगिएको थियो । आहिले गाउँलेहरुले राहतको सास फेरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्