१५ चैत्र २०८०, बिहिबार
Tags

१ सय ५० किलो गाँजा बरामद

रणभूमी मंगलबार, पुष १३, २०७८

पर्सा / पौष १३, पर्सा जिल्लाको पोखरिया नगरपालिका ३ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ सय ५० के.जी. गाँजा बरामद गरेको छ ।

हिजो पोखरिया नगरपालिका ३ बाट सोही ठाउँमा रहेको बा ५ च ६५५३ नम्बरको पिकअप गाडीमा शंका लागि जाँच गर्दा उक्त गाँजा फेला परेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गाँजा आवश्यक कार्वाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्