१४ बैशाख २०८१, शुक्रबार
Tags

लाभान्वित द्वारा तपाईको मास्क खोई अभियान

Ranbhumi शनिबार, बैशाख १८, २०७८

बिराटनगर / बिराटनगर महानगर पालिकाको सिमावर्ती एरिया वडा नम्बर १५ र १६ को सहकार्यमा लाभान्वित बचत तथा ऋण सहकारी संस्थाले शनिवार तपाईको मास्क खोइ अभियान संचालन गरी ५ हजार थान सर्जिकल मास्क बितरण गरेका छन ।

कोरोनाको महामारी बाट जोगिन तथा सुरक्षित रहन अपनाउनुपर्ने सावधानी को बारेमा जागरुपता फ़ैलाउदै इलाका प्रहरी कार्यालय रानीको प्रनी प्रकाश राउत को निर्देशन तथा बिराटनगर १५ का वडा अध्यक्ष असलम आलम र वडा नम्बर १६ को सचिव कमल साह को अगुवाईमा उक्त मास्क बितरण कार्यक्रम गरेको हो ।

यहाँ कमेन्ट गर्नुहोस्