०७ बैशाख २०८१, शुक्रबार
Tags

जोगबनीबाट डिएमयूको ट्रेन सेवा दुई दिन अवरुद्ध हुने

रणभूमी डेस्क शनिबार, जेठ २८, २०७९

जोगबनी / बथनाहाबाट नेपाल आउने रेलमार्गको इन्टरलकिङको कामले गर्दा कटिहारबाट जोगबनी आउने तीन जोडी डिएमयूको सेवा दुई दिन अवरुद्ध हुने भएको छ ।

यस सम्बन्धमा पत्र जारी गर्दै बथनाहा स्टेसनदेखि भारतीय भन्सार यार्डसम्मको ट्र्याकको इन्टरलकिङको काम आगामी १० तारिख देखि १३ तारीख सम्म सञ्चालन हुने भएकाले दुई दिनमा तीन जोडी १२ र १३ जुन। डिएमयू बन्द रहनेछ। ट्रेन नम्बर ०७५५३/०७५५४ डिएमयू स्पेशल ०७५५९/०७५६० डिएमयू स्पेशल र ०७५५५/०७५५६ डिएमयू स्पेशल ट्रेन दुई दिन बन्द रहनेछ ।

यहाँ कमेन्ट गर्नुहोस्