१२ बैशाख २०८१, बुधबार
Tags

वाई.सि.एल द्वारा इलाका प्रहरी कार्यालय रानीलाई मास्क तथा सेनेटाईजर हस्तांतरण

Ranbhumi सोमबार, बैशाख २०, २०७८

बिराटनगर / कोरोनाको लहर संगसंगै फ्रण्ट लाईनमा रहेर काम गर्ने प्रहरी सुरक्षाकर्मी लाई ने.क.पा. (माअोवादी केन्द्र) को भातृ संगठन वाई.सि.एल. नेपाल महानगर समिति विराटनगरले मास्क तथा सेनेटाईजर बिरतण गरेको छ ।

ईलाका प्रहरी कार्यालय रानी र अस्थायी प्रहरी पोस्ट मटियरुवा मा निरंतर खटिरहने प्रहरीको टोलि लाई सुरक्षा को निम्ति माक्स र सेनिटाइजर इलाका प्रहरी कार्यालय रानी को प्रहरी निरिक्षक प्रकाश राउतलाई हस्तांतरण गरिएको वाई.सि.एल नेपाल महानगर समिति विराटनगरको सचिव सोनु केवट ले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्