१३ मंसिर २०७९, मंगलबार
Tags

मोरङ्ग क्षेत्र नं ५ मा लोकतान्त्रिक गठबन्धन, शिवकुमार, अमृत र गायानन्दको उमेदवारी दर्ता

रणभूमी डेस्क सोमबार, आश्विन २४, २०७९

विराटनगर/ आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र न.५ मा नेपाली कांग्रेस र माओवादी वीच लोकतान्त्रिक गठबन्धन गरि मनोयन दर्ता गरिएको छ।

प्रतिनिधिसभामा माओवादीको तर्फबाट शिवकुमार मण्डल तथा प्रदेश सभा क बाट गयानन्द मण्डल र ख बाट नेपाली कांग्रेस केन्द्रिय सदस्य अमृत अर्यालले मनोयन दर्ता गर्नुभएको छ।

यहाँ कमेन्ट गर्नुहोस्