१५ बैशाख २०८१, शनिबार
Tags

विनोद दुगडको सबैलाई चकित पार्ने जादू विराटनगरमा (भिडियो सहित)

पवन विक्रम शाह बिहिबार, कार्तिक ०३, २०७९

विराटनगर / विराटनगरमा उद्योग परिसंघको तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमका बीच चिरपरिचित उद्योगपति तथा कलाकार विनोद दुगडले जादू देखाउनुहुँदै सबैलाई चकित पार्दै मनोरन्जन गर्नुभएको छ ।

उद्योग परिसंघले बुधवार विराटनगरको बरगाछी स्थित कार्यालय परिसरमा आयोजना गर्नु भएको शुभकामना आदानप्रदान कार्यक्रममा मोरङ्ग जिल्ला भरिका अधिकांस नेता तथा माननीय ज्यूहरु लगाएत आसन्न प्रतिनिधि सभा प्रदेश सभाका उमेदवारहरु, विभिन्न उद्योगी व्यवसायी लगाएत सामाजीक व्यक्तित्वहरू र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो। सोही कार्यक्रममा सबैको मनोरन्जन गर्दै उद्योगपति तथा कलाकार विनोद दुगडले जादू देखाउनुभएको थियो ।

जादू हेर्न तलको लिंक मा क्लिक गर्नुहोस् ।

यहाँ कमेन्ट गर्नुहोस्