१६ चैत्र २०८०, शुक्रबार
Tags

निषेधाज्ञाको अवज्ञा गर्दै फ़ुटबल खेल्दै गरेको समुहलाई सिआरभी प्रहरीको चेतावनी

Ranbhumi बुधबार, जेठ ०५, २०७८

गोबिन्द महेशवरी
बिराटनगर / निषेधाज्ञाको उलंघन गर्दै केसलिया रोड मरिक टोलको युवाहरु ग्राउण्डमा फ़ुटबल खेल्दै गरेको अवस्थामा देखेपछी सिआरभी प्रहरी टोलीले सबैलाई कार्वाहीको चेतावनी सहित खेल बन्द गराएको छ ।

महामारीको बढ्दो अवस्थालाई देखेर लगाईएको निषेधाज्ञाका कारण धेरै को रोजगार गुम्नुको साथै थेरै जना महामारी बाट प्रभावित समेत भएका छन । महामारीको चेन ब्रेक गर्न प्रयासरत प्रसाशनले जतिनै कडाईका साथ निषेधाज्ञा लगाएपनी त्येस्तो अवस्थाको गम्भिरतालाई नबुझेर आफ़्नो घर परिवार, समाजलाई अप्ठ्यारोमा पार्ने तत्वहरुलाई एक पटक सम्झाई बुझाई प्रहरीले छाड्ने गरेका छन ।

यहाँ कमेन्ट गर्नुहोस्