१४ बैशाख २०८१, शुक्रबार
Tags

राजा बिराट कप प्रथम नक आउट क्रिकेट टुनामेन्ट आज बाट सुरु

Ranbhumi बुधबार, फाल्गुण १९, २०७७

बिराटनगर / राजा बिराट कप प्रथम नक आउट क्रिकेट टुनामेन्ट बिराटनगर महानगर पालिकाको वडा नम्बर १८ स्थित झटियाहीमा आज बाट सुरु हुदै छ ।

झटियाही युवा क्लबले आयोजना गरेको उक्त क्रिकेट टुनामेन्टमा सहभागी भएका झापा, लहान, इनरुवा, दमक, राजबिराज, बिराटनगर, काठमाण्डौ र बिरगन्ज का टिमहरु क्रमस खेल्नेछन । आज बाट सुरु हुने सुरु हुने राजा बिराट कप प्रथम नक आउट क्रिकेट टुनामेन्टको उद्घाटन बिराटनगर महानगर पालिकाको मेयर भिम पराजुलीले गर्ने झटियाही युवा क्लब समितिले बताएका छन ।

यहाँ कमेन्ट गर्नुहोस्