१३ मंसिर २०७९, मंगलबार
Tags

आज रातिको १२ देखि नेपाल भारत सीमा बन्द

रणभूमी डेस्क बुधबार, कार्तिक ३०, २०७९

विराटनगर / मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा/प्रदेशसभा सदस्य निर्वाचनको लागि आज रातिको १२ बजे देखि मंसिर ४ गते रातिको ११ बजे सम्मको लागि बन्द रहने सूचना विराटनगर भन्सार कार्यालय रानीले नाकामा सूचना टास गरी जानकारी गराएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्