२५ माघ २०७९, बुधबार
Tags

सुनसरी ३(क) बाट प्रदेशसभा सदस्यमा रोहित कार्की निर्वाचित

मो. अकील काशमी आइतबार, मंसिर ११, २०७९

सुनसरी / प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं १ को सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं ३(क) बाट नेपाल कम्युनिष्ट पार्टी एमालेका रोहित कार्की निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत सुनसरी क्षेत्र नं ३(क) मा एमालेका उम्मेदवार रोहित कार्की १८६४१ मत ल्याई विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी उम्मेदवार सरस्वती पोखरेललाई ९१४३ मतान्तरले पराजित गरेका हुन् । पराजित पोखरेल ९४९८ मत ल्याएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्