१४ बैशाख २०८१, शुक्रबार
Tags

बिबेकशिल साझा पार्टीको तातो खाना अभियान

Ranbhumi बुधबार, जेठ १९, २०७८

बिराटनगर / बिबेकशिल साझा पार्टीका युवा नेता बिपिन पासवान को अगुवाईमा बिराटनगर तथा कटहरी गाउपालिकामा असाहय , बिपन्न तथा गरिब मज्दुर परीबारहरू लाई तातो भात बितरण अभियान को थालनी गरिएको छ ।

कटहरी गाउपालिकाको असाहय , बिपन्न तथा गरिब मज्दुर परीबारहरू लक डाउनले खान र छाक टार्न समस्या भएको सुचना पाएर उक्त ठाउमा सो अभियान थालेको अभियानता पासवानले बताउनुभयो । आज देखी नै कटहरी गाउपालिका
मा रहेका साझाका युवा साथीहरूको सवमसेवक सहयोकका साथ आजै देखी खाना वितरण कार्य सुरु गरेको बताउनुभयो । जस्मा आज पहिलो दिन ७५ जनालाई खाना वितरण गरिएको छ । निषेधाज्ञा अवधी भर उक्त अभियानमा मोरङका समिती तथा मोरङ भरीका बिबेकशिल साझाली र शुभ चिन्तकहरूको सहयोग समेत रहेकोले आज बाट निरन्तर दैनिक रूपमा एक छाक ततो भात बितरण गरिने पासवानले बताएका छन ।

यहाँ कमेन्ट गर्नुहोस्