०८ बैशाख २०८१, शनिबार
Tags

मो. अन्वरको अध्यक्षतामा बोर्ण टु हेल्प सोसाईटी पुनर्गठन

Ranbhumi शनिबार, जेठ २९, २०७८

बिराटनगर / सामाजिक कार्यमा सक्रिय क्लब बोर्ण टु हेल्प सोसाईटी मो. अनवर आलम को अध्यक्षतामा पुनर्गठन भएको छ ।

सामाजिक कार्य, रक्त दान, सरसफ़ाई, तथा सामाजिक कार्य गर्ने बिराटनगर महानगर पालिकाको १७ नम्बर वडामा रहेको क्लब बोर्ण टु हेल्प सोसाईटीमा नव गठित कार्यसमितीको अध्यक्षमा मो. अनवर आलम, उपाध्यक्षमा मो. नसिम र सुरज मन्डल तथा सचिवमा जउल इश्लाम, सह सचिवमा मो. समसाद र कोषाध्यक्ष मो. अफ़जल टी   गरी ४० सदशिय समिति चयन भएका छन ।

उक्त क्लबको नया समिति गठन भएकै दिन बाट सामाजिक कार्य विपन्न परिवारलाई राहतको कार्यक्रम लगायातका कार्यहरु निरन्तर गरिरहेको अध्यक्ष अन्बर आलमले बताएका छन ।

यहाँ कमेन्ट गर्नुहोस्