१३ बैशाख २०८१, बिहिबार
Tags

सुनौलो युवा क्लब द्वारा राहत बितरण

Ranbhumi शनिबार, आषाढ १२, २०७८

बिराटनगर / गरिबीको रेखा मुनी रहेका र निषेधाज्ञा कि कारणले छाक टार्न समस्या भएकाहरुलाई सुनौलो युवा क्लब बिराटनगर १५ ले शनिवार बिहान हारत बितरण कार्य गरेको छ ।

युवा क्लबले पहिले पनि विपन्न परिवारलाई तथा रोजगार गुमेकाहरुको घरमा चुलो बाल्नको निम्ति राहत बितरण कार्यक्रम गरेको र केहिदिन पछाडी पुन: आवश्यकता अनुसार रानी एरीयामा राहत बितरण गर्ने सुनौलो युवा क्लबको सदस्यहरु को भनाई रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्