१४ बैशाख २०८१, शुक्रबार
Tags

सीएनआई कोशी एक्स्पोमा अन्तरिक्षमा जस्तो वातावरणमा सौर्यमण्डलको अवलोकन गर्न सकिने

रणभूमी डेस्क मंगलबार, माघ १७, २०७९

विराटनगर / सीएनआई कोसी एक्स्पो २०७९ लाई रोचक र ज्ञानवद्र्धक बनाउने उदेश्यका साथ सौर्यमण्डलको अनुभव दिलाउन ‘प्लानेटेरियम’ राखिने भएको छ ।

विभिन्न उमेर समुहका अवलोकनकर्ताहरुलाई लक्षित गर्दै सौर्यमण्डल अवलोकन गर्न पाइने व्यवस्था मिलाउन लागिएको एक्स्पोकी सह–संयोजक गिरिजा सारडाले जानकारी दिइन् । सौर्यमण्डलबारे आवश्यक जानकारी दिन र अवलोकनकर्ताहरुलाई त्यसको अनुभव गराउन ‘प्लानेटेरियम’ अर्थात सौर्यमण्डलको कक्ष निर्माण भईरहेको बताइन् ।

यहाँ कमेन्ट गर्नुहोस्