१६ चैत्र २०८०, शुक्रबार
Tags

ब्रोकर नं १९ को सचेतना तथा अभिमुखीकरण कार्यक्रम

राजेश कुमार भगत सोमबार, फाल्गुण २९, २०७९

विराटनगर / ब्रोकर नं १९ ले बजार सचेतना तथा अभिमुखीकरण कार्यक्रम अन्तर्गत आफ्ना कर्मचारी र ग्राहकहरूलाई ३ दिने कार्यसाला गोष्टी सञ्चालन गरेको छ ।

सोमवार विराटनगर स्थित आफ्नै संम्पर्क कार्यालयमा कार्यक्रम संचालन गरेको हो ।

कार्यक्रमबाट त्याहा सहभागी ग्राहकहरूले बजार सम्बधी ज्ञान हासील गर्न सकिने कुरा बिराटनगर स्थित कार्यालयका व्यवस्थापक बिबेक पौडेलले बताए ।

ग्राहक सचेतना तथा अभिमुखी कार्यक्रम चैत्र २ गते मोरङ्गको रंगेलीमा र ३ गते उदयपुरको गाई घाटमा पनी संचालन गरीने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्