२७ बैशाख २०८१, बिहिबार
Tags

नेपाल-भारत सीमा रानी नाकाबाट एसएसबीले एक कार बाट फेला पार्यो ७५ किलो गाँजा

रणभूमी डेस्क बुधबार, भाद्र २०, २०८०

विराटनगर / नेपाल भारत सीमा रानी नाका बाट एसएसबी को टोलीले एक कार बाट ७५ किलो गाँजा बरामद गरेको छ ।

बुधवार विहान करिव ८:४५ बजेको समयमा
बिहारको सुपौल जिल्ला केवला-२ भिमपुर घर घर भएका राम प्रवेश कुमार यादवले आफ्नो होण्डा सिटी कारमा नेपाल बाट रानी नाका हुदै भारत लैजान खोजेको ७५ किलो प्रतिबंधित लागुऔषध गाँजा सीमामा चेक जाँचमा खटेको ५६ औं बटालियन एसएसबी बथनाहाको टोलीले दशगजा बाटै पक्राउ गरी नियन्त्रणमा लिएको हो ।

यादवलाई पक्राउ गरे लगत्तै एसएसबी को टोलीले गाडी र गाँजा सहित एसएसबी क्याम्प लागि आवश्यक अनुसन्धान गरिरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्