२७ बैशाख २०८१, बिहिबार
Tags

ईस्लाम धर्मालम्वीहरुको धार्मिक सभा तबलिगी इजतमा ईटहरीमा मंसिर १,२ र ३ गते हुने

मो. अकिल काशमी शनिबार, कार्तिक ०४, २०८०

ईटहरी / ईस्लाम धर्मालम्वीहरुको धार्मिक सभा तबलिगी इजतमा ईटहरीमा हुने भएको छ ।

मंसिर महिनाको १,२ र ३ गते अर्थात नोवेम्बर १७,१८ र १९ तारिख को दिन ईटहरी उपमहानगर पालिका वडा नं १४ स्थित खनार चौक देखि पश्चिममा हुने भएको छ जसको तयारी पनि तीव्र रुपमा भईरहेको छ ।

तबलिगी इजतमा मा सम्पूर्ण ईस्लाम धर्मावलम्वीहरूलाई सहभागी हुन आयोजकले अनुरोध समेत गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित