२७ बैशाख २०८१, बिहिबार
Tags

ईलाका प्रहरी कार्यालय रानिले गर्यो प्रतिबंधित लागुऔषध आगो लगाई नष्ट

रणभूमी डेस्क आइतबार, कार्तिक २६, २०८०

विराटनगर / ईलाका प्रहरी कार्यालय रानीले प्रतिबंधित लागुऔषध सहित अन्य प्रतिबंधित सामानहरू नष्ट गरेका छन् ।

शनिवार ईलाका प्रहरी कार्यालय रानीको टोलीले पक्राउ गरेका लागूऔषध गाँजा सहित अन्य प्रतिबंधित सामग्री, कृत्रिम लागुऔषधहरु लगायतका सामाग्री आगो लगाएर नष्ट गरेकाे छ ।
विभिन्न मितिमा अवैध रुपमा नेपालबाट भारत र भारतबाट नेपाल तर्फ ओसार पोसार हुने क्रममा प्रहरीले पक्राउ गरी मुद्दा चलाएको लागुऔषधहरु अदालती प्रक्रिया पूरा भए पश्चात आवश्यक प्रक्रिया पूरागरी करिब ३ सय ५० किलो भन्दा बढी गाँजा र अन्य प्रतिबंधित सामाग्रीहरु खुला ठाउँमा आगो लगाई नष्ट गरेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्