१२ बैशाख २०८१, बुधबार
Tags

स्मार्ट लकडाउनको तयारी

पुष्कर बसन्त शनिबार, साउन १६, २०७८

काठमाडौं / श्रावण १६, सरकारले स्मार्ट लकडाउनको तयारी गरेको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शुक्रबारको निर्देशक समितिको बैठकमा स्मार्ट लकडाउन प्रस्ताव गरेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता निर्देशक समिति बैठक बसेको थियो।’जहाँ संक्रमण बढी छ, सम्बन्धित जिल्ला वा स्थानीय तहले नै लकडाउन गर्न सक्ने अवधारणाको प्रस्ताव सीसीएमसीले गरेको सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडाले बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्