१४ बैशाख २०८१, शुक्रबार
Tags

लायन्स क्लब ऑफ कृष्णनगर द्वारा बृक्षरोपण कार्यक्रम सम्पन्न

अजय मिश्रा शनिबार, साउन १६, २०७८

कृष्णनगर, कपिलवस्तु / श्रावण १६, लायन्स क्लब ऑफ कृष्णनगर द्वारा आज कपिलवस्तु को कृष्णनगरमा स्थित जलमोना स्कूलमा बृक्षरोपण कार्यक्रम राखिएको थियो उक्त कार्यक्रममा कृष्णनगर लायन्स क्लबका प्रमुखहरु,कृष्णनगर सुरक्षा निकायका शसस्त्र प्रहरी,इलाका प्रहरीका प्रमुखहरु र जलमोना स्कूल को अध्यापकहरु उपस्थित भई कार्यक्रम सफल गरेका थिए।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित