०४ जेठ २०८२, शनिबार
Tags

बाटोमा भएको खाल्डा खुल्डी पूर्दै मोरङ्ग ट्राफिक प्रहरी

रणभूमी डेस्क शनिबार, जेठ ०४, २०८२

विराटनगर / ३ गते शनिबार बिहान ७:१५ बजे मोरङको विराटनगर महानगरपालिका वडा नं ३ र बुढीगंगा गाउँपालिका वडा नं १ मा रहेका सडकका खाल्डाखुल्डीहरू पुरिएका छन्। प्रहरी चौकी घिनाघाट र ट्राफिक प्रहरी पोष्ट पुष्पलालचोकको संयुक्त पहलमा यो कार्य सम्पन्न गरिएको हो।

सडकमा रहेका खाल्डाखुल्डीका कारण हुनसक्ने सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको थियो।

यहाँ कमेन्ट गर्नुहोस्