१३ बैशाख २०८१, बिहिबार
Tags

खोला तर्ने क्रममा डुबेर एक को मृत्यु

रणभूमी बुधबार, साउन २०, २०७८

झापा / श्रावण २०, झापा गौरीगंज गाऊपालिका ६ खजुरगाछी बस्ने ६५ बर्षीय गंगा सुन्दासको खोला तर्ने क्रममा डुबी मृत्यु भएको छ ।

आज बिहान ८ बजे सोही स्थानमा रहेको गेउरीया खोला तर्ने क्रममा लडेर मृत्यु भएको भन्ने खबर प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय गौरीगंजबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्